काठमाडौँ, २० असार । आज २०८१ साल असार २० गते बिहीबारको राशिफल । मेष : धनलक्ष्मी योग छ। सामान्य लगानीबाट पर्याप्त आम्दानी हुनेछ। साथीसँग भेट हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : बोलीमा सरस्वतीले बास गरेको दिन छ। धेरै मानिसले तपाईंसँग अपेक्षा गरेका छन्। बोल्दा…