काठमाडौँ, १६ असार । आज २०८१ साल असार १६ गते आइबारको राशिफल । मेष : आजका निर्णय दीर्घकालीन हुनेछन्। शेयर कारोबारमा फाइदा हुनेछ। न्यायपूर्वक गरेको लगानीमध्ये वैदेशिक लगानीबाट फाइदा हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : बोलीको प्रभाव राम्रो रहनेछ। विश्वास गरेका पात्रबाट धोका हुनसक्छ। राजनीतिमा तनाव हुनसक्छ। श्रमको क्षेत्रमा सम्मान प्राप्त…