डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

काठमाडौँ, ७ असार । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण आइनसकेको छैन । तीन तलाको मार्टको माथिल्लो तलाबाट विहीबार बेलुकी आगलागी सुरु भएको  थियो । आगो निभाउन  नेपाल प्रहरी, नेपाली सेना,…