डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७५ पुग्यो

काठमाडौँ, २ असार । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७५ जना पुगेका छन् ।   इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु रोगको सङ्क्रमण ७२ जिल्लामा फैलिएको छ । गत साता ७१ जिल्लामा फैलिएको डेंगी हाल ७२ जिल्लामा फैलिएको हो ।   ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन १५…