आजको राशिफल

काठमाडौँ, ३ जेठ । आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल । मेष : समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक र पारिवारिक क्षेत्रमा सम्मान बढ्नेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । वृष : खर्च बढ्नेछ। बोलीको प्रभावले अवसर सिर्जना हुनेछन् । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापार र…