ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

सुर्खेत, १८ वैशाख । रुकुम पश्चिममा ट्रककाे ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु भएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरीको घटनास्थलमै मृत्यु भएको हो । त्रिवेणी गाउँपालिका-४, सिम्रुतु भन्ने स्थानमा आज बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रक…