काठमाडौँ, ९ वैशाख । गुल्मीको इस्मा गाउँपालिकामा भीषण अगालागी भएको छ । आगलागीमा करिब ४० वटा घरगोठ जलेका छन् । इस्मा गाउँपालिका वडा नम्बर २ र ४ मा आगलागी हुँदा करिब ४० घरगोठ जलेका हुन् । प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीमा परेर २ जना घाइते भएका छन् । आगलागीमा परेर इस्मा १ बस्ने ट्रयाक्टर चालक…