काठमाडौँ, २६ माघ । आज २०८२ साल माघ २६ गते सोमबार । मेष : दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारबाट असहयोग हुने जोखिम छ । वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ । धार्मिक क्षेत्रमा झुकाब रहनेछ…