१० जना जुवाडे पक्राउ

विराटनगर, २१ चैत । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ का वेदनिधि दाहालको घरमा तास खेलिरहेका १० जना मंगलबार बेलुका पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विराटनगरबाट डीएसपी बुद्ध श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–१२ का ४० वर्षीय किशन श्रेष्ठ, ३०…