एकै महिनामा एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १९ चैत । कोरोनापछि सन् २०२४ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएको 'रेकर्ड' बनेको छ ।  नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मार्चमा एक लाख २८ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सन् २०१८ को नोभेम्बरमा एक लाख ४७ हजार ८५९ पर्यटक नेपाल भित्रिएका थिए । तर, विश्वभरी नै कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प…