वडा कार्यालयभित्र एक युवती मृत भेटिइन्

धनगढी, १३ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरी बन्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् । बिहान…