नापतौल यन्त्र ठगी गर्नेलाई जरिबाना

काठमाडौँ, १२ फागुन । नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिवाना गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जकका अनुसार नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सातसय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरूप जरिवाना गरिएको हो ।  चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही  गरेको जनाएको छ । सो…