६ जना जुवाडे पक्राउ

काठमाडौँ, २८ माघ । प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारीलगायत रहेका छन् ।  प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ५०…