प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल

काठमाडौँ, १८ माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको हो । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । सेनाबाट सापटी लिइने…