भक्तपुर, २२ माघ । ओम कृष्ण सेवासदन भक्तपुरको ५औ अधिवेशन तथा १५औ वार्षिक साधारण सभाबाट नबराज काफ्लेको अध्यक्षता १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल स्थित ओम कृष्णसेवा सदनको आफ्नै भवनमा सम्पन्न भएको सो अधिवेशनबाट उपाध्यक्ष श्रृजनामल्ल ठकुरी, सचिव विजय कुमार पोख्रेल,सहसचिव सुर्वण हमाल, कोषाध्यक्ष विष्णु सुवेदी, सदस्यहरु…