संसार बदल्ने फेसबुकका २० वर्ष, अबको २० वर्षमा के होला ?

बीबीसी, १८ माघ । सामाजिक सञ्जाल फेसबुकको जन्म भएको २० वर्ष भएको छ । मार्क जुकरबर्गले केही साथीसँग मिलेर फेसबुक सञ्चालनमा ल्याएका थिए । सुरुमा यसको नाम ‘द फेसबुक’ थियो । सञ्चालनमा आएको २० वर्षमा फेसबुक सबैभन्दा लोकप्रिय ‘सामाजिक सञ्जाल’ प्लेटफर्म बनेको छ । यसबीचमा फेसबुकको दर्जनौँपटक ‘रिडिजाइन’ भएको छ । सुरुदेखि हालसम्म फेसबुकको उद्देश्य एउटै…