काठमाडौ १२ माघ । कोशीमा भएको फ्लोर क्रसको विषयलाई लिएर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । गठबन्धनबाट फ्लोर क्रस भएपछि गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेपछि प्रचण्डले असन्तुष्टि जनाएका हुन् । फोनमा प्रचण्डले आफूहरू इमान्दार हुँदा पनि…