बर्दिया, ११ माघ । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका-३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै…