काठमाडौँ, ११ माघ । आज २०८० साल माघ ११ गते बिहीबारको राशिफल । मेष : दिन राम्रो छ। साथीसँग गफ गर्ने मौका मिल्नेछ। मनका कुरा साट्ने अवसर प्राप्त हुनसक्छ। व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्र सबल देखिन्छ। परिवारमा खटपटी हुनसक्छ । वृष : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट…