आजको राशिफल

काठमाडौँ, १० माघ । आज २०८० साल माघ १० गते बुधबारको राशिफल । मेष : दिन राम्रो छ। काम सफल हुनेछ। लगानी गरेको क्षेत्रबाट फाइदा हुनेछ। धर्म र न्याय क्षेत्रका विद्वानसँग भेट हुनेछ। गुरुसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ र सहयोग रहने छ । वृष : दैनिकी राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुन्छ। स्वास्थ्यमा समस्या…