काठमाण्डौ,२४ मंसिर । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छनगजुरेलले मंसिर २० गते नै राजीनामा दिएका हुन्। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत भने गरिसकेको छैन।मंसिर २० गते नै राजीनामा दिएको हुँ। राजीनामाको कारणबारे राजीनामा पत्रमै उल्लेख गरेको छु।गजुरेल २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार…