डाक्टरको प्रेस्किप्सनविना औषधि बेच्नेलाई कारबाही हुने

काठमाडौँ, १६ मंसिर । औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न  चेतावनी दिएको छ । विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह 'क' र समूह 'ख' का सूचीमा रहेका औषधिहरु बिक्री नगर्न भनेको हो । औषधि पसलको निरीक्षणको क्रममा यस्ता औषधि विना प्रेस्क्रिप्सन…