बालिका हत्याका अभियुक्त भारतीय नागरिक जेल चलान

बाँके,  १२ मंसिर । बालिका हत्याका आरोपित भारतीय नागरिक जेल चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका निम्ति भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो । बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतीय नागरिक चौहान बाँकेस्थित ससुरालीमा विगत १० वर्षदेखि…