काठमाडौँ, ११ मंसिर । स्रोत नखुलेको लाखौँ रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रुपैयाँसहित सतुङ्गल डेरा गरी बस्ने हामित खानलाई आइतबार राति पक्राउ गरेको हो । भारत मोतिहारी घर भएका २२ वर्षीय खानलाई प्रहरी प्रभाग बल्खुबाट खटिएको…