आजको राशिफल

काठमाडौँ, ११ मंसिर । आज २०८० साल मंसिर ११ गते सोमबारको राशिफल ।  मेषः नयाँ योजना बन्ने देखिन्छ । पारिवारिक सुख प्राप्त हुनेछ । श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ। मिथुनः दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।…