आजको मौसम

काठमाडौँ, ४ मंसिर । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली रहेको छ भने बाँकी भागको मौसम सफा रहेको छ ।  उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको हो । आज दिउँसो गण्डकी प्रदेशलगायत मुलुकका…