देशभर आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, १७ कार्तिक । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।   ६ महिनादेखि…