खसीबोकाको कारोबार शुरु

काठमाडौँ, २९ असोज । दशैँ शुरु भएसँगै खसीबोका र च्याङ्ग्राको कारोबार शुरु भएको छ । व्यापारीले गाउँठाउँबाट खसीबोका खरिद गरेर सहरबजारमा ल्याउन थालेका छन् भने व्यावसायिक खसीबोका पाल्ने किसानले बिक्री थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि सहुलियतमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको जनाएको छ । कम्पनीले यस वर्ष २ हजार खसी,…