काठमाडौँ, १० असोज । काभ्रेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ९९७५ नम्बरको टिपरले मंगलबार ठक्कर दिदा काभ्रेको रोशी गाउँपालिका–८, खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएको उनको उपचारका क्रममा…