काठमाडौँ, १५ भदौ । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १० हजार यूनिट भन्दा बढी सिम कार्ड आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा १ लाख १८ हजार रुपैयाँ बराबरको १० हजार ४६ यूनिट सिम कार्ड आयात भएको हो । सिम कार्ड आयातबाट सरकारले २२ हजार रुपैयाँ राजश्व संकलन गरेको…