काठमाडौँमा नियन्त्रणमा आएन आँखा पाक्ने समस्या

काठमाडौँ, ६ भदौ । आँखा पाक्ने संक्रमण भाइरल कन्जन्टीभाइटीस् काठमाडौं उपत्यकामा अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख आँखा अस्पतालहरूमा संक्रमितको संख्या केही कम भएपनि पूर्णरूपमा भने अझै नघटेको तथ्यांकले देखाएको छ ।तिलगंगा आँखा प्रतिष्ठानमा पछिल्लो साता दैनिक सरदर १५० जना कन्जन्टीभाइटीस् संक्रमित आइरहेको तथ्यांक छ । प्रतिष्ठानमा अघिल्लो साता अगष्ट ११ देखि १५ सम्म…