मुगुमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मुगु, ३० साउन । मुगु जीप दुर्घटना हुँदाचार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियारको मृत्यु भएको हो । यस्तै गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही…