बस दुर्घटना अपडेट : ४ जनाकाे मृत्यु, १९ घाइते

बुटवल, २३ साउन । रोल्पामा मंगरबार दिउँसो भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन भने बाँकी रहेको छ । घटनामा १९ जना घाइते भएका छन । सहिद मार्गअन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५…