काठमाडौँ, २३ साउन । आज २०८० साल साउन २३ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ । आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। वृष : बोल्दा ख्याल गर्नुहोला। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। मिथुन : प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव…