७ बुँदे सहमति भए संगै सहकारी पीडितको आन्दोलन स्थगित

काठमाडौ १८ साउन । सहकारी पीडित र सरकारबीच आज ७ बुँदे सहमति भएको छ । सहमतिसंगै दुई महिना देखि आन्दोलन गर्दै आएका सहकारी पिडीतले आन्दोनका सबै कार्यक्रम स्थगित गरेका छन । आज सिंहदरबारमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गाकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरे समेतको उपस्थितिमा मन्त्रालयमा छलफल भएको…