काठमाडौँ, १० साउन । नेपालमा वार्षिक औसतमा ३९६ जनाको पानीमा डुबेर मृत्यु हुने गरेको छ । नेपाल प्रहरीका अनुसार यसमध्ये ५३.७ प्रतिशत २५ वर्ष मुनिको उमेर समूहका रहने गरेको तथ्यांक रहेको प्रहरीको भनाइ छ । अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा, खोला/नदी तर्ने क्रममा एवं आत्महत्याका कारण हुने गरेका छन् । यसैबीच, बालबालिका पानीमा डुब्ने घटना…