भोलिदेखि काठमाडौं महानगरमा भारतीय चलचित्र प्रर्दशनमा रोक

काठमाडौ ३ जेठ । काठमाडौं महानगरपालिकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। महानगरका प्रमख बालेन्द्र शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन गरेको आग्रह बेवास्ता गरेकाले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको बताए। महानगरले उक्त सन्देश हटाउन तीनअघि आग्रह गरेको थियो। काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त…