टुँडिखेलमा मनाइयो १६औँ गणतन्त्र दिवस

काठमाडौँ, १५ जेठ । १६औँ गणतन्त्र दिवस मनाइएको छ । आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समारोहमा सम्बोधन गरे । समारोहमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभमुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष…