थप ३० जनामा कोरोना संक्रमण पुष्टि, १३ जना डिस्चार्ज

काठमाडौँ, ५ जेठ । पछिल्लो २४ घण्टामा थप ३० कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ३ हजार २८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८९ जना रहेका छन् । मन्त्रालयका अनुसार १३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१…