देश टाइटनिक डुबेजस्तै डुब्दै छ : सीके राउत

काठमाडौँ, १६ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले देश टाइटनिक बोटजस्तै डुबिरहेको बताएका छन् । आजको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । उनले भने, “देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ…