जतिसक्दो छिटो संसदीय दल नेता परिवर्तन गरौं: महामन्त्री थापा

काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो पार्टीको संसदीय दल नेता परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् । संस्थापनइतर समूहले बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा गरेको बैठकमा बोल्दै महामन्त्री थापाले २०८२ मा १५ औं महाधिवेशन सुनिश्चित गर्न पनि संसदीय दल नेता परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले अब पनि सभापति शेरबहादुर देउवालाई नै…