परराष्ट्रमन्त्री साउदद्वारा हमासको आक्रमणबारे इजरायली राजदूत गोडरसँग छलफल

काठमाडौँ, २१ असोज । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । आज मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् । छलफलका क्रममा उनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गरे । जवाफमा राजदूत गोडरले इजरायली…