काठमाडौँ, ५ माघ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । कात्तिक ९ गते मन्त्री भएका पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो । अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् । रास्वपा परिष्ठ नेता बालेन्द्र शाहसहित मधेशको कार्यक्रममा सहभागी भइरहेका मन्त्री गुप्ताको सचिवालयले…