तीजमा तडकभडकको शैली त्याग्न जरुरी छ : सभामुख घिमिरे

काठमाडौँ, १ असोज । सभामुख देवराज घिमिरेले नेपाली मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरण गर्दै समयक्रममा विकास भएका कतिपय तडकभडकको शैली भने त्याग्न जरुरी उल्लेख गरेका छन् । हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले मौलिक संस्कृति अनुरूप हरितालिका पर्व…