काठमाडौँ, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेबमोजिमको छुट र सेवा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले सबै विभाग र केन्द्रीय अस्पतालहरूलाई परिपत्र गर्दै ‘ज्येष्ठ नागरिक ऐन २०६३’ मा तोकिएबमोजिमको छुट र अन्य सेवा दिन भनेको छ । सो ऐनको दफा ९ मा स्वास्थ्य सेवा प्रदयाक संस्थाले ज्येष्ठ…