मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, ७ भदौ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को निर्णय सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले सार्वजनिक गरेकी हुन् । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले…