सर्वोच्च अदालतलाई अध्यक्ष ओलीको जवाफ : विध्वंसका लाभग्राही नै यस्तो अवस्थाका सृजनाकर्ता

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ पेश गर्दै भदौ २३ र २४ गतेको आगजनी र अराजकताका लाभग्राही अहिलेका प्रधानमन्त्री र मन्त्री भएकोले यो अवस्थाको सृजनाकर्ता पनि उनीहरु नै भएको दाबी गर्नु भएको छ । अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका विषयमा सर्वोच्च अदालतमा लिखित…