संसद् विघटन गर्नेले नै चल्न दिएनन् : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध सक्रिय भएर लागे पनि संविधानलाई अल्मल्याउने (डिरेल) गतिविधि भइरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले संसद् सुचारु गर्नका लागि प्रमुख दलहरूबीच पटकपटक प्रयास र सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गरे।‘संविधानलाई डिरेल गर्ने, सरकार चल्न नदिने र यसलाई अन्यत्र…