एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन असोजमा

पोखरा, २३ साउन । नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ । सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए । त्यसै गरि बैठकले जनवर्गीय संगठनका…