दावाको नक्कली नागरिकतासम्बन्धी प्रतिवेदन गृहमै गायब

काठमाडौँ, १९ साउन । सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै गृह मन्त्रालयमा पठाएको प्रतिवेदनको बेवास्ताले दावालाई विभिन्न अपराधमा संलग्न हुन मनोबल बढेको पुष्टि भएको छ । त्यति नै बेला दावाको नागरिकता खारेज गरिदिएको भए उनले…